News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    सुर्खेतमा नक्कली डाक्टर पक्राउ

    सुर्खेत ३०, २०७६ फागुन : सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा.दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। नेपाल...बाँकी

    सिम्तामा शैक्षिक गुणस्तर खस्कदो, राजनीतिमा सक्रिय शिक्षकलाई गाउँपालिकाकै संरक्षण

    सुर्खेत २८, २०७६ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिम्ता गाउँपालिका–१ को समायोजन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। चित्र बहादुर बुढाको नेतृत्वमा २९ जना सदस्यले सपथ खाएका छन्। समायोजन तथा सपथ ग्रहण कार्यक्रममा एउटा अनौठो...बाँकी

    गरिबमाथी नेकपाको राजनीति प्रतिशोध, कांग्रेस भएकै कारण जस्तापाता पाएनन् !

    गुल्मी २७, २०७६ फागुन : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ सेउघा ठाँटीपोखराका बेल बहादुर खत्रीले आफु कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको गुनासो गरेका छन्। नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरी खरका छाना भएका...बाँकी

    शिक्षकहरु उपभोक्ता समितिमा, स्थानीयलाई हकार्छ गाउँपालिकाको न्यायीक समिति !

    सुर्खेत – पूर्वी सुर्खेतको सिम्ता गाँउपालिका वडा नम्बर १ स्थित सन्तोलामा रहेको एक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न उपभोक्ता समितिहरुमा बसेको पाइएको छ। सूर्यज्योति माध्यमिक विद्यालयमा कार्यरत ३ जना शिक्षकहरु विभिन्न उपभोक्ता समितिमा बसेको पाइएको हो।...बाँकी

    कोरोनाअपडेट : नेपालसहित १४ देशबाट कतार प्रवेशमा प्रतिबन्ध

    (Hamad International Airport Qtar) एजेन्सी(कतार) : कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो। यो प्रतिबन्ध आज मार्च...बाँकी

    बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी, तस्करी रोक्न खोज्दा स्थानीयलाई हतकडी !

    बाँके २५, २०७६ फागुन : गोरु तस्करी मौलाइरहेका बेला बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी भइरहेको खुलासा भएको छ। बाँकेको कोहलपुरबाट दाङको लमहीतर्फ लैजादै गरिएको एक ट्रक अबैध गोरु बाँकेको ढकेरीमा स्थानीयहरुले नियन्त्रणमा लिएपछि गोरु तस्करीमा प्रहरीको...बाँकी

    दुई राप्रपा पार्टी एकीकरण हुँदै, फागुन २८ मा औपचारिक घोषणा

    काठमाडौं २४, २०७६ फागुन : लामो रस्साकस्सी र आलोचनाका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता हुने भएको छ। राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणा र प्रकाश चन्द्र लोहनीबीच...बाँकी

    वडाध्यक्षले कार्यालय सहयोगी चौधरीलाई कुटेपछी…

    सुरेश श्रेष्ठ तुलसीपुर २३, २०७६ फागुन : दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले उजुरी दर्ता गराएका छन्। चौधरीले शुक्रबार वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला...बाँकी

    डिआइजी राजीव सुब्बाले दिए राजीनामा

    काठमाडौं २३, २०७६ फागुन : नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। शुक्रबार उनले राजीनामा पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएका हुन्। उनी नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा...बाँकी

    मिनी ट्रक दुर्घटनामा चालक र सहचालकको मृत्यु

    काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर...बाँकी