News Portal

हल गाेरु चाेरी गर्ने राकेशकुमार पक्राउ

हिमाली संचार संवाददाता
४७६ पटक

रबिन्द्र बराल/असोज २९, २०७६ मोरङ।


माेरङकाे धनपालथान गाउँपालीक १ स्थित पैठा बस्ने मन्जु देवि मंन्डलकाे गुवाली घरबाट साेमबार राति एक हल गाेरु चाेरि भएको थियोे।

चाेरी भएको सुचना प्राप्त भएपछि प्रहरीले खाेजि कार्य गर्ने क्रममा मंगलबार बिहान साेहि स्थान बस्ने बर्ष २१ का राकेश कुमार मंन्डललाई एक हल गाेरुकाे बजार मूल्य अन्दाजी ६० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

पक्राउ पछि उनलाई चाेरी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...