News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष केसीलाई अख्तियारको पत्र

    सुर्खेत २३, २०७६ फागुन : अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकीएको स्थान भन्दा बाहिरको भू-भागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई...बाँकी

    दूतावासको भवन निमार्णमा ४० करोड भ्रष्टाचार गर्न फिर्ता बोलाइए राजदूत पौड्याल

    काठमाडौं २२, २०७६ फागुन : मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ। १५ दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन्। प्रधानमन्त्रीसँग मत...बाँकी

    पत्रकार डेकेन्द्र थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपित पक्राउ, पुर्पक्षका लागि कारागार चलान

    दैलेख २०, २०७६ फागुन : पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकजनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ। पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमवहादुर खड्कालाई...बाँकी

    तत्कालीन प्रेस चौतारीका पुर्वसचिब मिडिया नेपालमा प्रवेश

    बाँके १९, २०७६ फागुन : नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव काशिराम शर्माले राप्रपा निकट मिडिया नेपालमा बिधिवत रुपमा प्रबेश गरेका छन्। उनले मिडिया नेपाललाई सक्रिय पत्रकारहरूको संगठनका रूपमा विकास गर्दै बाँके नमूना संगठन निर्माण...बाँकी

    प्रचण्ड माथि जुत्ता प्रहार गर्ने को हुन रतन ?

    काठमाडौं १९, २०७६ फागुन : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ। पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। प्रचण्ड माथि जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता...बाँकी

    बाँकेमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा

    नेपालगन्ज १८, २०७६ फागुन : नेपालगन्ज उप-महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले कब्जा गरेको भेटिएको छ। वडा कार्यालयकै मिलेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय विरोधमा उत्रिएका छन। नेपालगन्ज उप-महानगरपालिका वडा नं. १४ को मिलोमतोमा...बाँकी

    सुर्खेतको भेरीगंगास्थित सरकारी जमिनमा प्रदेश सांसद बिष्टले बनाए घर

    सुर्खेत १६, २०७६ फागुन : भेरीगंगा नगरपालिकाको कार्यालयसँगै जोडिएको ठकुरी टोलमा एक चर्चसहित २३ वटा घर छन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजारसँगै जोडिएको यहीँ वस्तीमा प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टको घर छ। पहिलो...बाँकी

    नायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी

    काठमाडाैं १६, २०७६ फागुन : नायक अनमोल केसीमाथि प्रहरीमा ठगी आरोपमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध पैसा लिएर पनि फिल्म नखेलेको भन्दै उजुरी परेको परिसर श्रोतले बतायो। उजुरीमा उल्लेख भएअनुसार जयन श्रेष्ठ...बाँकी

    ओखलढुंगा-रामेछाप जोड्ने पुल उद्घाटन गर्न गएका सांसद यज्ञराजलाई स्थानीयले लखेटेपछि…

    ओखलढुंगा १५, २०७६ फागुन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएर फिर्ता पठाइदिएका छन। ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित लिखु नदीको पुल बिहीबार उद्घाटन गर्न...बाँकी

    चितवन कांग्रेसद्वारा जिल्ला बन्द आह्वान, कारण यस्तो छ !

    भरतपुर : कम्युनिस्ट सरकारले मागहरूका विषयमा चासो नदेखाएपछि नेपाली कांग्रेसले चितवन बन्दको आह्वान गरेको छ। चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरेर फागुन १५ गते चितवन बन्दको आहवन गरेका हुन। विज्ञप्तिअनुसार फागुन १२...बाँकी