News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, आर्थिक, समाचार, समाज

    कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको आकस्मिक कोष स्थापना

    काठमाडौं ०७, २०७६ चैत : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, पूर्वसतर्कता, सचेतना र नियन्त्रणका लागि दश करोड रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ। महानगर कार्यपालिकाको बिहीबार बसेको बैठकले कोषबाट तत्कालै साना, मझौला र ठूला...बाँकी

    धेरैले भने ‘डम्बरे असफल भयो’

    एउटै थालमा खाएका साथीहरु टाढाटाढा हुनुपर्ने बाध्यताले ‘सबै साथी गए ’ भन्ने गीत गाएको छु गायक डम्बर नेपाली नेपाली गीतसङ्गीतमा चर्चित नाम हो । यसै क्षेत्रमा गायक नेपालीले नाम र दाम कमाइरहेका छन् । अथक...बाँकी

    संविधान सभा सदस्य पर्तमान धिमालका छोराको दादागिरी, बाङ्गाईलाई कुटपिट

      उर्लाबारी । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्य तथा अठियाबारी गाउँ टोल समितिका इन्चार्ज रामप्रसाद धिमाल आफ्नै समूदायको विद्यार्थी मन्चका महासचिव सुनिल धिमालबाट कुटिएका छन् । रामप्रसादलाई कुट्ने मञ्चका महासचिव सूनीललाई निलम्बन गर्दै संस्थाको...बाँकी

    बहालवाला खानेपानी मन्त्री बीना मगर बेपत्ताको सुचीमा सूचिकृत

    काठमाडौं ०४, २०७६ चैत : सरकारद्वारा गठित आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बीना मगरलाई बेपत्ताको सूचीमा सूचिकृत गरेको छ। माओवादी युद्धमा बेपत्ता भएकाहरुको सूचीमा बीनाको नाम समावेश गरिएको...बाँकी

    कोरोनाका कारण अमेरिकी दूतावासद्वारा डीभी र गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

    काठमाडौँ ०४, २०७६ चैत : नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले आजबाट लागु हुनेगरी भिसाका लागि...बाँकी

    कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प

    काठमाडौं। कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५...बाँकी

    भत्काईयो सिमा नाकाको जमुनाह प्रहरी चौकी

    बाँके ०२, २०७६ चैत : नेपाल-भारत सिमा नाका अन्तर्गत बाँकेको जमुनाहमा रहेको पुरानो प्रहरी भवन भत्काईएको छ। नयाँ भवन निर्माण हुने भएपछि शनिबार डोजर लगाएर प्रहरी चौकीको पुरानो भवन भत्काईएको हो। यससँगै वर्षौदेखी अब्यवस्थित रुपमा...बाँकी

    हिमेश पन्तले जिते कमेडी च्याम्पियन

    काठमाडौँ ०१, २०७६ चैत : रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन्। शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन्। उनले २५ लाख रुपैयाँ नगद र एउटा...बाँकी

    मुना हत्याकाण्डः प्रहरीसमक्ष यस्तो दिए अर्जुन कार्कीले बयान

    काठमाडौं ३०, २०७६ फागुन : सानेपामा मुना कार्कीको हत्याका सन्दर्भमा प्रहरीले पति अर्जुन कार्कीसँग बयान लिएको छ। कामदार विजय चौधरीको आत्महत्याको एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन। पति अर्जुन कार्कीसँग...बाँकी

    सुर्खेतमा नक्कली डाक्टर पक्राउ

    सुर्खेत ३०, २०७६ फागुन : सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा.दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। नेपाल...बाँकी