News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    सुडानमा खटिएका शान्ति सैनिक जाजरकोटका रामबहादुर बाँठाको मृत्यु

    काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको साउन ११ गते मृत्यु भएको छ। भेरी अञ्चलको जाजरकोट जिल्लास्थित खलङ्गा गाउँपालिका वडा नं....बाँकी

    धनुषामा एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला

    ढल्केबर। धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी...बाँकी

    अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो। पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति...बाँकी

    अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

    अछाम। अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट...बाँकी

    सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

    काठमाडौं। थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ। गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो।...बाँकी

    ६ वर्षमा पनि पूरा भएन बेनी अस्पतालको भवन

    म्याग्दी। बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले ६ वर्षमा पनि पूर्णता पाउन सकेको छैन। चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी...बाँकी

    भन्सारबाट ट्याक्सीमा बाहिरिएको सुन बरामद

    काठमाडौं – राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ। विभागका महानिर्देशक नवराज ढुंगानाले  अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको...बाँकी

    डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल !

    लहान। सिरहामा सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि खटाइएका सशस्त्र प्रहरीका घुमुवाको तस्करहरूसँग मिलेमतो रहेको आरोप लागेको छ। मधेश प्रदेशका बाहिनीपति डीआईजी दीपेन्द्र शाहको समेत संरक्षणमा ७ नम्बर गण सिरहाका एसपी प्रमोद भारतीले...बाँकी

    भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाको डोजर

    काठमाडौं। काठमाडाैंकाे अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ। सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो। नगरप्रहरीले केही...बाँकी

    फिदिममा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

    फिदिम। पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। ज्यान गुमाउनेमा फिदिम–६ का ५५ वर्षीया हरिमाया तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। त्यस्तै,...बाँकी