News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, विशेष, समाचार

    पर्वतका पत्रकारमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ पुर्जी

    पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी...बाँकी

    बागलुङमा दुई महिने नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

    बाग्लुङ। बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक...बाँकी

    कुवेतमा अलपत्र दुर्गी कुमारी खत्रीको शव एनआरएनए कुवेतको पहलमा नेपाल पठाउने तयारी

    कुवेत – घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकी दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आईकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको...बाँकी

    बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

    नेपालगन्ज। शान्ति पुनःस्थापना गृह बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ। सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ। यस्तै, जानकीको शिवपुरी नाकाबाट २२,...बाँकी

    रास्वपाले गर्यो बझाङ संयोजक खड्काको निलम्बन फुकुवा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थप अनुसन्धान गर्दा दोषी नदेखिपछि निलम्बन फुकुवा गरेको प्रवक्ता मुकुल ढकालले बताए। जिल्ला अध्यक्ष खड्काले...बाँकी

    हेटौंडाबाट प्रहरीले समात्यो प्रतिवन्धित औषधि

    हेटौंडा। मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँतर्फ कागज लिएर जाँदै...बाँकी

    कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त

    विराटनगर। कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त...बाँकी

    बागमती प्रदेश प्रहरी गणमा एसपीबाट ‘कुटिए’ प्रहरी जवान

    काठमाडौं। बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ। गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १...बाँकी

    सुडानमा खटिएका शान्ति सैनिक जाजरकोटका रामबहादुर बाँठाको मृत्यु

    काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको साउन ११ गते मृत्यु भएको छ। भेरी अञ्चलको जाजरकोट जिल्लास्थित खलङ्गा गाउँपालिका वडा नं....बाँकी

    धनुषामा एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला

    ढल्केबर। धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी...बाँकी