News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, प्रवास, समाचार, समाज

    कुवेतमा ओखलढुङ्गाका मानबहादुर भुजेलको मृत्यु

    कुवेत। कुवेतमा कार्यस्थलमै मेसिनमा च्यापिएर एक नेपाली पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेल रहेका छन्। विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तर्गत रद्का भन्ने...बाँकी

    कुवेतमा समुन्द्रमा डुबेर एक नेपाली युवाको मृत्यु, अन्य दुईको उद्धार

    साल्मिया। कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो। गएको शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ।...बाँकी

    कुवेत उड्न ठिक्क परेका ११७ श्रमिकलाई अध्यागमनले फर्कायो

    राजाराम न्यौपाने, काठमाडौं। गएराति पौने ११ बजे सलाम एयरबाट कुवेत रोजगारीका लागि जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको छ। त्यस्तै आज बिहान ६ बजे कुवेत एयरबाट जान लागेका...बाँकी

    प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

    २७ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको...बाँकी

    समाचार लेखेको निहुँमा मकालुखबरकर्मीमाथि कुटपिट, प्रशासकीय अधिकृतको डिजाइनमा घटना

    काठमाडौँ। मकालुखबरका मधेश प्रदेश संयोजक सिबेन्द्र रोहितामाथि कुटपिट भएको छ। सोमबार राति समाचार लेखेको निहुँमा प्रमुख प्रशासकीय अधिकृतको डिजाइनमा रोहितामाथि कुटपिट भएको हो। यही असार २३ गते शनिबार ‘धनौजी गाउँपालिका : हाकिमको रवैयाका कारण स्थानीय...बाँकी

    मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

    फाइल तस्वीर। अच्युत पुरी, काठमाडौं। मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्। मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन...बाँकी

    कुमारी बैंकका पूर्वसीइओ तिमिल्सनासहित ११ जनाविरूद्ध मुद्दा

    काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ। कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १ अर्ब १० करोड ४३ लाख ३६ हजार...बाँकी

    मोरङको रंगेली नगरपालिकाबाट लागूऔषधसहित दुई युवा पक्राउ

    मोरङ, असार २१ बिहीबार – मोरङको रंगेली नगरपालिका-७ स्थित मालपोत कार्यालय नजिकैबाट ब्राउनसुगर जस्तो देखिने  लागुौषधसहित दुई जना पक्राउ परेका छन। बिहीबार दिउँसो ३ बजे जिल्ला प्रहरी बिराटनगरको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले रंगेली ७...बाँकी

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    २१ असार, काठमाडौं। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ। जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले...बाँकी

    काठमाडौं उपत्यकाका सुकुम्वासी ६ महिनाभित्र हटाउन निर्देशन

    काठमाडौं। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौं...बाँकी