News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाज, स्वास्थ्य

    नेपालमा ६ कम्पनीका स्यानिटाइजर बिक्रीवितरणमा प्रतिबन्ध

    काठमाडाैँ – औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको...बाँकी

    कोरोना खोप लगाएका व्यक्तिमा देखिए यस्ता ‘साइड इफेक्ट’

    एजेन्सी – अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्। डेलिमेलको रिपोर्टअनुसार खोपको पहिलो डोज दिइएका धेरै स्वयंसेवकलाई विभिन्न असर देखिएका हुन्। खोप लगाएपछि उनीहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने र...बाँकी

    पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

    काठमाडौं – आइतबार धमलाले सामाजिक सञ्जालले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनमा कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको बताएका छन्। धमलाले सामाजिक सञ्जालमा फेसबुकमा भनेका छन्, कन्ट्याक्ट ट्रेसिङको...बाँकी

    काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १५ सय ३३ कोरोना संक्रमित

    काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ७ सय १० महिला र ८ सय २३ पुरुष रहेका...बाँकी

    रंगेली अस्पतालका डाक्टरमाथि कार्वाहीकाे सिफारिस

    माेरङ – बिहीबार मध्यरातमा नर्सिङ कवाटरमा रंगेली अस्पताल परिषर भित्र चिकित्सकहरुले मदिरा सेवनगरेकाे र बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खवर केहि साता अगाडि विभिन्न अनलाइनमा खवर प्रसारण सम्प्रेषण भएपछि...बाँकी

    नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

    काठमाडौं–  कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक...बाँकी

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्‍यो

    काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो ।...बाँकी

    खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर

    काठमाडौं – ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ। खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो...बाँकी

    पुजाको प्रसाद खाँदा रंगेलीमा ४० भन्दा बढि बिरामी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टु दत्तको घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढि बिरामी परेका छन। कोजाग्रत पुर्णिमाको दिन बङ्गालि समुदायले प्रत्येक बर्ष पुर्णिामाको राति लक्ष्मी पुजा गर्ने...बाँकी

    टेकु अस्पतालमा संक्रमितले ५० हजारसम्म धरौटी राख्नुपर्ने

    काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालले पनि चर्को उपचार खर्च माग गर्न थालेका छन् । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरे लगत्तै नीजिका साथै सरकारी अस्पतालले पनि धरौटी र उपचार खर्च माग्न...बाँकी