News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    खोटाङमा कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप शुरु

    खोटाङ – खोटाङमा कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरु गरिएको छ । पहिलो चरण अन्तरगत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप लगाइएकामा दोश्रो चरणमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी...बाँकी

    कोरोना भाइरस संक्रमणबाट हालसम्म काठमाडौंमा २५३ जनाको मृत्यु

    काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिकामा २ सय ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी वडा १५ का २३ जना, वडा ४ का १७, वडा १० का १६ तथा वडा ६ र...बाँकी

    मधुमेहमा खान सकिने औषधी समान दश तरकारी !

    काठमाडौँ – मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ। विश्वमा ४० वर्षमाथिका हरेक ४ जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ। मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै...बाँकी

    नेपालमा नर्समाथि चर्को शोषण: निजी अस्पतालले कैयौं नर्सहरूलाई कामबाट निकाले

    काठमाडौँ – अस्पतालमा पुगेका बिरामीका लागि रातदिनको भरोसा हुन् नर्स। बिरामीको हेरचाहमा धेरै भूमिका निभाउँछन् औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा नर्सको विभिन्न बहानामा शोषण हुने गरेको...बाँकी

    तमू समाज कुबेतको आयोजनामा तमू ल्वों ल्होछार रक्तदान गरेर मनाईयो

    कुवेत सिटी – तमूहरुको मौलिक राष्ट्रिय महानपर्व ल्होछार(ल्होसार) यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग)को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग)को स्वागत गरी मनाएको छ। यसै क्रममा तमू समाज कुबेतले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९)को...बाँकी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार

    भारत- कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा  १९ हजार  ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड  तीन लाख...बाँकी

    नेपालमा २४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण

    काठमाडौँ -२४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको...बाँकी

    शनिबारदेखि फ्रान्सका १५ प्रान्तमा कर्फ्यू

    फ्रान्स -कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त (डिपार्टमेन्ट) मा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ ।फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोनाको संक्रमणसित लड्न ६ बजेबाटै कर्फ्यू...बाँकी

    नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपालमा पनि जोखिम

    काठमाडौं – कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो। केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका...बाँकी

    हङकङ सरकारले २ करोड २५ लाख जोड कोरोना विरुद्धको खोप खरिद गर्यो

    युवा राई/ हङकङ – हङकङ कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा आज हङकङ सरकारले २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गरेको बताएकी छिन्। हङकङ सरकारले पहिलो चरणमा ७० लाख ५० हजार थान...बाँकी