News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ स्वास्थ्य

    भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

    चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन्। चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्। अस्पतालका सूचना...बाँकी

    सिन्धुपाल्चोकमा फेरि विपत्ति, पहिरोले १८ घर बगायो

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती भिषण पहिरो गएको छ। पहिरोले पहिरोले नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानियले जनाएका छन् भने १ जनाको शव...बाँकी

    नेपालमा थपिए १२ सय १ कोरोना संक्रमित

    काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै...बाँकी

    दुई प्रहरी निरीक्षकसहित थप ४७ प्रहरीमा कोरोना संक्रमण

    मकवानपुर — मकवानपुरका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार पछिल्लो २४ घन्टामा मकवानपुरमा...बाँकी

    जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगलमा  

    सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं ६ उतरी भेगमा रहेको दुर्गम गाउँमा जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा विगत ३ वर्ष देखि प्रत्येक महिनाको २ पटक निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगल ६ हगाम ,हाप्रा बासीहरुलाई...बाँकी

    देशभर १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काडमाडौं – २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको...बाँकी

    ब्राजिलमा ४० लाख कोरोना संक्रमित

    काठमाडौं -ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब ४४ हजार नयाँ संक्रमित थपिएका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण...बाँकी

    चितवनमा एक कोरोना संक्रमितको मृत्यु

    चितवन –  चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो ।   अस्पतालका...बाँकी

    संक्रमणको जोखिममा काठमाडौं उपत्यका

    काठमाडौं – कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि एक साता निषेधाज्ञा लागू गर्‍यो । सात दिन सकियो, अर्को सात दिन अर्थात १७ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको...बाँकी

    धादिङमा आज थपिए १६ जना संक्रमित

    धादिङ – धादिङ कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पर्छ । धादिङमा पनि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका झनै उच्च जोखिममा परेको छ । शुक्रबार मात्र धादिङ १६ जना कोरोना भाईरस संक्रमित थपिए जसमा त्रिपुरासुन्दरीबाट मात्रै १० जना...बाँकी