News Portal

कोरोनाको कारण मानसिक रोगका विरामी बढे

हिमालीसंचार संवाददाता
४३५ पटक

सुर्खेत – कर्णालीमा २० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोगको समस्या देखिएको सरकारी तथाङक रहेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा यस्तो तथाङक सार्वजनिक भएको हो।

प्रयाप्त लगानी, ब्यापक पहुँच, मानसिक स्वास्थ्य सवैको लागी सवैठाँउमा भन्ने नाराको साथ दिवस मनाईएको छ। दिवसको अवसरमा कर्णालीमा पनि सचेतनामुलक कार्याक्रम गरिएको छ।

कोरोनाको कारण कर्णालीमा मानसिक रोगका विरामी बढेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ। अस्पतालका मानसिक रोग विषेशज्ञ शुशिल समुदर्शीले अहिले अस्पतालमा मानसिक रोगिका विरामी आउने क्रम बढेको बताउनुभयो।

लागु औषध दुर्वेशनलगायत विभिन्न समस्याका कारण पछिल्ला समय मानसिक रोगीका विरामी बढ्न थालेका हुन। कोरोरना माहामारीकै कारण लकडाउनको समयमा मानसिक समस्या भएकै कारण आत्महत्याको संख्यामा पनि बृद्धि भएको सरकारी भनाई छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...