आज : २०२६-०७-१९, आइतबार

नेपालमा ३ हजार ५ सय १७ कोरोना संक्रमित

काठमाडौँपछिल्लो २४ घन्टामा नेपालमा थपहजारसय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्यालाख ६८ हजारसय ३५ पुगेको   यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएरहजार ९६ जना डिस्चार्ज भएका छन्  यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्यालाख २८ हजारसय ५८ जना पुगेको   २४ घण्टामा १४ हजारसय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको  

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको   योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको  ।यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजारसय ५७ जना छन् भनेहजारसय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे