News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    पुजाको प्रसाद खाँदा रंगेलीमा ४० भन्दा बढि बिरामी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टु दत्तको घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढि बिरामी परेका छन। कोजाग्रत पुर्णिमाको दिन बङ्गालि समुदायले प्रत्येक बर्ष पुर्णिामाको राति लक्ष्मी पुजा गर्ने...बाँकी

    टेकु अस्पतालमा संक्रमितले ५० हजारसम्म धरौटी राख्नुपर्ने

    काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालले पनि चर्को उपचार खर्च माग गर्न थालेका छन् । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरे लगत्तै नीजिका साथै सरकारी अस्पतालले पनि धरौटी र उपचार खर्च माग्न...बाँकी

    मीन विश्वकर्माकाे स्वास्थ्यमा जटिल एयर एम्बुलेन्सबाट दिल्ली उपचार गर्ने लैजान सरकारलाई आग्रह

    काठमाडौं -नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्मालाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ। नेपाली कांग्रेसका नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले केहीबेर अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई...बाँकी

    उपत्यकामा २४ घण्टामा थपिए १ हजार ६२२ कोरोना संक्रमित 

    काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६२२ कोरोना संक्रमित देखिएका छन् ।मुलुकभर भने २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले २४ घण्टामा ३ हजार...बाँकी

    कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

    काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौं ७ जना, भक्तपुर र झापाका ३/३ जना, ललितपुर, मारेङ, नवलपुर र दाङका २/२ जनाको मृत्यु...बाँकी

    स्वास्थ्यका लागि दूध, फाइदा कि बेफाइदा ?

    – डा.प्रकाशराज रेग्मी दूधको फाइदा र बेफाइदाको प्रश्न नउठ्नुपर्ने हो। हामी सबैले जन्मेदेखि नै दूध पिउँदै आएका हौं र आमाको दूध पिएर नै बलियो भएका हौं। दूध सात्विक आहारभित्र पर्छ र कैयौं व्यक्तिले दैनिक १-२...बाँकी

    जनतालाई सशुल्क, सांसद-मन्त्रीलाई निःशुल्क कोरोना उपचार

    काठमाडौं – सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस (कोभिड–१९) परीक्षण कतथा उपचार निःशुल्क गर्न छाडेको छ। निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी...बाँकी

    नेपालमा ३ हजार ५ सय १७ कोरोना संक्रमित

    काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको...बाँकी

    किन खाने, कति खाने र कसरी खाने गर्जो ?

    काठमाडौँ – काठमाडौंको ठमेलमा जन्मिएकी पुनम प्रधान घर अगाडीको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्। धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुःख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्। अहिले कोरोना भाइरसको कहरमाझ...बाँकी

    २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको...बाँकी