सुर्खेत। कर्णाली प्रदेश सरकारले विभिन्न बिधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई पुरस्कृत गरेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न बिधाका खेलमा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान...बाँकी
काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्। सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए। गत...बाँकी
युएई – गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्य सगैँ स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई आकर्षक पुरस्कार प्रदान...बाँकी
कुवेत– चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ। चितवन सेवा समाजका अध्यक्ष बुदि मान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद...बाँकी
कुवेत सिटी। किरात राई यायोख्खाको तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राईलाई सर्वसम्मत चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ। सन् २०१४ मा अमित चाम्लिङ राईको अध्यक्षमा गठन गरिएको किराया कुवेतले नवौ वर्ष टेक्दै गर्दा सम्पन्न तेस्रो...बाँकी
काठमाडौं। नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ। संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख...बाँकी
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ। जताभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमि आएको भन्दै उपमहानगरले मुख्यब जार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...बाँकी
काठमाण्डौ। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। आज बसेको बढुवा सिफारिस समिति बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फ प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि...बाँकी
कुवेत सिटी। “हाम्रो प्यारो चितवन” भन्ने मूल नारा लिएर २०१६ गठन भएको समाज (चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन) आगामी मार्च १७ तारिख शुक्रबारका दिन कुबेतको फर्वानियास्थित शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया हुने...बाँकी
काठमाडौं। जापान टोकियो, मैले चिठ्ठी पठाकै थिएँ नि कता रोकियो ? बोलको गीतका गायक राजेन्द्र लम्सालको निधन भएको छ। कुनैबेलाका चर्चित लोक गीतमा स्वर दिएका गायक लम्सालको पिसाब लगायतका समस्याहरु थिए। लामो समयदेखि स्पेनमा बस्दै...बाँकी