ज्योति कटुवाल, सुर्खेत। भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका छन्। शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले पुल बनेपछि लेकपराजुलको मुहार फेरिने बताए। ‘राजधानीकै छेउमै यति धेरै...बाँकी
पाेखरा। पाेखरा महानगरपालिकाले वडा नं. २४ पामेबाट केही टिपर र स्काभेटरलाई नियन्त्रणमा लियो। टिपरलाई महानगरले आफ्नै साथमा ल्यायो भने स्काभेटरको चाबी थुत्यो। पोखरा-२४ पामेमा महानगरले नै आवास क्षेत्र घोषणा गरेको थियो। तर सोही क्षेत्रमा काम...बाँकी
त्रिशूली। नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन-२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ। जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका-२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे...बाँकी
कुवेत – “भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातिहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ६ बर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरु,किराँत राई...बाँकी
युनिक श्रेष्ठ,काठमाडौं। विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर...बाँकी
काठमाडौं। बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधिन रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन्। बुधवार सिंहदरवारस्थतीत् प्रधानमन्त्री कार्यालयमै पुगी पाण्डेले उक्त फाईल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका...बाँकी
सुर्खेत। दैलेखको आठबिस नगरपालिकामा जिप दुर्घटना भएको छ। यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गमा दुर्घटना भएको हो। जिपमा...बाँकी
कुवेत – हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ। चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता...बाँकी
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। ग्यसको मूल्य भने यथावत राखेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहेपनि खुद्रा मूल्य यथावत राखिएको छ। अप्रिल १...बाँकी
कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजित “१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३” कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा ३१ मार्चमा सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखी शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा...बाँकी