News Portal

गृहपृष्ठ # तनहुँ

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ। उनीहरूले माघ १० गते पोखरा–२९ घोतघोतेस्थित पसल अगाडि पार्किङ गरिएको पल्सर मोटरसाइकल चोरी गरेका थिए। मोटरसाइकल हराएको सूचना पाउने बित्तिकै...बाँकी

दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–४, थर्पु बजारमा ग.२१ प...बाँकी

मादी नदीमा जिप खस्दा ३ जनाको ज्यान गयो, २ घाइते

तनहुँ, जेठ ११ – तनहुँको व्यास नगरपालिकास्थित मादी नदीमा आइतबार बिहान एक यात्रुवाहक जिप खस्दा ३ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तरगत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २...बाँकी

तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ। लमजुङको बेंसीशहरतर्फ जाँदै गरेको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको स्कुटर एकआपसमा ठोक्किएपछि यो दुःखद दुर्घटना भएको हो।...बाँकी

तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

चैत्र ४, दमौली – तनहुँको ऋषिङ प्रहरी चौकीका एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय ओमबहादुर विक सोमबार बिहान चौकी नजिकैको बेलौतीस्थित रुखमा झुण्डिएको अवस्थामा भेटिएका...बाँकी

विभिन्न स्थानबाट लागू औषधसहित ६ जना पक्राउ

फाल्गुन ४, काठमाडौँ – लागू औषध नियन्त्रण अभियानअन्तर्गत देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोके बजारमा खैरो हेरोइन जस्तो देखिने १ ग्राम २० मिलिग्राम लागू औषध सहित कैलाली धनगढी उपमहानगरपालिका–५...बाँकी

तनहुँमा प्रहरी कुटपिट आरोपमा चार जना पक्राउ

तनहुँ – तनहुँमा ड्युटीमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार व्यास नगरपालिका–५ स्थित चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा रहेको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी जवान सुनिल...बाँकी