News Portal

  • गृहपृष्ठ # जिल्ला प्रहरी कार्यालय तनहुँ

    तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

    चैत्र ४, दमौली – तनहुँको ऋषिङ प्रहरी चौकीका एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय ओमबहादुर विक सोमबार बिहान चौकी नजिकैको बेलौतीस्थित रुखमा झुण्डिएको अवस्थामा भेटिएका...बाँकी

    तनहुँमा प्रहरी कुटपिट आरोपमा चार जना पक्राउ

    तनहुँ – तनहुँमा ड्युटीमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार व्यास नगरपालिका–५ स्थित चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा रहेको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी जवान सुनिल...बाँकी