मादी नदीमा जिप खस्दा ३ जनाको ज्यान गयो, २ घाइते

तनहुँ, जेठ ११ – तनहुँको व्यास नगरपालिकास्थित मादी नदीमा आइतबार बिहान एक यात्रुवाहक जिप खस्दा ३ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तरगत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २...बाँकी