News Portal

गृहपृष्ठ # वीरगञ्ज

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको विषयलाई लिएर आइतबार विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। परीक्षा अन्तिम समयमा रोकिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले क्याम्पस परिसरबाटै नाराबाजी सुरु गर्दै घण्टाघर...बाँकी

मन्त्री यादव : “धम्की दिने महिलाप्रति कुनै पूर्वाग्रह छैन”

काठमाडौं, भदौ १९ – खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी बाराकी किरण साहमाथि कुनै व्यक्तिगत पूर्वाग्रह नरहेको बताएका छन्। साहलाई गत शनिबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।...बाँकी

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ सय २८ पुगेको छ भने तीमध्ये ११४ जनामा हैजा पुष्टि भइसकेको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले...बाँकी