काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच...बाँकी
काठमाडौं १५, २०७६ पौष : वैदेशिक रोजगार विभागले कामदार विदेश पठाउने सम्बन्धी सबै प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ। विभागले मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका प्रक्रिया अनलाइनबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याएको हो। बुधबारबाट...बाँकी
भरत शिवाकोटी – झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापावासीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. ले हरेक बर्ष झैँ यस बर्ष पनि झापा जिल्लाका विभिन्न विधालयका अति विपन्न वर्गका छात्र छात्राहरुलाई पौष १४ गते...बाँकी
काठमाडौ — सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ । गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम...बाँकी
हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । पहिरो पन्छाएर...बाँकी
दार्चुला १५, २०७६ पौष : शैल्यशिखर नगरपालिकाका दार्चुला प्रमुख अमरसिंह धामीलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ। सोमवार साँझ महेन्द्रनगरमा रहेको डान्सवार अगाडी भएको झगडामा प्रमुख धामीले आफ्ना कार्यकर्ताको पक्षमा बोल्न आएको र उहाँले दुबै...बाँकी
१४ पौष, २०७६ दमक : “विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा किरात कोयी/कोयु राई सोदेल किम एकताको प्रथम राष्ट्रिय अधिवेशन किरात भवन दमक झापा जिल्लामा सोदेलकिमका...बाँकी
प्रवेश बिष्ट मोरङ १४, २०७६ पौष : मोरङको सदरमुकाम विराटनगरसहित मध्यवर्ती तथा उत्तरपूर्वी क्षेत्रमा पौष महिना सुरु भएदेखि नै निकै जाडो बढेसँगै मोरङसहित पुर्वी तराईको जनजीवन प्रभावित भएको छ। शितलहर, कुहिरो, चिसो हावा चल्ने र...बाँकी
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन्...बाँकी
काठमाडौँ — श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । यी उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको...बाँकी