News Portal

हिराेईन सहित एक भारतीय पक्राउ

हिमाली संचार संवाददाता
४७३ पटक

रबिन्द्र बराल
माेरङ, २७ बैशाख : प्रदेश नम्बर १ काे प्रहरी कार्यलय बिराटनगरकाे विशेष टाेलीले लामाे निगरान का साथ बिहीबार बेलुका ८ बजे माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित बेताैना मायागाँज सडक खन्ड बाट साे टाेलिले हिराेइनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत पंच्यात कुर्सकट्टा पङरिया डुहुअावाडि १५ घर भएका बर्ष ३६ बर्ष संन्ताेष कुमार मंन्डलले चलाएकाे CL 7Cm 0176 नम्बरको स्कारपियाेबाट १ सय ६६ ग्राम हिराेइन सहित पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यलय रंगेलीले लागुअाैषध अाेसारपाेसार अन्तर्गत मुद्दा दर्ता गरिने र १५ बर्ष देखि जन्म कैद र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म काे सजाय हुन सक्ने र थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...