News Portal

अत्यधिक हावाहुरीका कारण रंगेली खानेपानीकाे साेलरमा लाखौंको क्षति

हिमाली संचार संवाददाता
४५८ पटक

रबिन्द्र बराल/जेठ २, मोरङ : रंगेली खानेपानी संस्थामा रहेको साेलर प्यानल साेमबार राति अाएकाे हावा हुरीले क्षति पुर्याउदा १५ लाख रुपैयाँ बराबरको नाेक्सानी भएको छ । करिव १६ बटा साेलर प्यानल कामै नलाग्ने अवस्थामा पुगेको कार्यलयका प्रमुख शिवराज दहालले बताए ।

२०५२ साल देखि संन्चालनमा अाएकाे रंगेली खानेपानी तथा उपभोक्ता समितिद्वारा सुरु भएको संस्थामा २३ बर्ष पछि साेलर प्यानल जडान गरिएको थियो। खानेपानी तथा ढल निकास विभागको सहयोगमा तथा नेपाल सरकारको करिव ७५ लाखको सहयोगमा सोलार पलान्ट जडान गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...