News Portal

झलनाथ र सुवासको जिल्ला इलाम उद्योग बाणिज्य संघमा कांग्रेसको पुरै प्यानल बिजयी

हिमाली संचार संवाददाता
५४६ पटक

इलाम, २९ बैशाख : इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानल बिजयी भएको छ । नेकपाका नेताहरू तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवास नेम्वाङको गृह जिल्लाको उद्योग बाणिज्य संघको चुनावमा कांग्रेस निकट प्रजातान्त्रिक समूह विजयी भएको हो ।

कुल एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो । मत परिणाम यसप्रकार छ ।

अध्यक्ष
१ इश्वर चिपालू – प्रजातान्त्रिक प्यानल ६३४ (विजयी)
२ देवेन्द्र शंकर – प्रगतिशील प्यानल ३९३

वरिष्ठ उपाध्यक्ष
१ कृष्ण पौडेल – प्रजातान्त्रिक प्यानल ६१६ (विजयी)
२ भक्तबहादुर लुङ्गेली – प्रगतिशील प्यानल ३९०

वाणिज्य उपाध्यक्ष
१ दीपेश श्रेष्ठ -प्रजातान्त्रिक प्यानल ६२७ (विजयी)
२ भगिरथ कट्टेल -प्रगतिशील प्यानल ३८७

उद्योग उपाध्यक्ष
१ दुर्गा श्रेष्ठ (मदन) प्रजातान्त्रिक प्यानल ६०३ (विजयी)
२ प्रविणकुमार श्रेष्ठ -गतिशील प्यानल ४२२

महिला उपाध्यक्ष
१ अनुजा गजुरेल सुवेदी – प्रजातान्त्रिक प्यानल ५६५ (विजयी)
२ कमला बाँस्कोटा रिजाल -प्रगतिशील प्यानल ४४१

महासचिव
१ हेमन्त गौतम अत्री -प्रजातान्त्रिक प्यानल ५८७ (विजयी)
२ प्रकाश चापागाई -प्रगतिशील प्यानल ४२६

सचिव
१ श्रीबहादुर विष्ट-प्रजातान्त्रिक प्यानल ५६० ९ (विजयी)
२ केशव खनाल -प्रगतिशील प्यानल ४५३

कोषाध्यक्ष
१ सन्तोष भक्तराजलवट -प्रजातान्त्रिक प्यानल ५७९ (विजयी)
२ दिव्या भट्टराई -प्रगतिशील प्यानल ४३५

महिला सदस्य ३ जना
१ खिनामाया खिना बस्नेत -प्रजातान्त्रिक प्यानल ५५६ (विजयी)
२ देवीकला पोखरेल निरौला -प्रजातान्त्रिक प्यानल
५३३ (विजयी)
३दिपा गुरुङ -प्रजातान्त्रिक प्यानल ५०२ (विजयी)
४ कौशिला राई -प्रगतिशील प्यानल ४५३
५ गंगादेवी पाठक उप्रेती -प्रगतिशील प्यानल ४२९
६ रमादेवी थापा पराजुली प्रगतिशील प्यानल ४२०

खुल्ला सदस्य ५ जना
१ कर्णबहादुर साम्पाङ -प्रजातान्त्रिक प्यानल.५४४ (विजयी)
२ बालकुमार श्रेष्ठ -प्रजातान्त्रिक प्यानल ६०५ (विजयी)
३ देवीप्रसाद पौडेल -प्रजातान्त्रिक प्यानल ५४६ (विजयी)
४ सुमन दास ९ -प्रजातान्त्रिक प्यानल ५५४ (विजयी)
५ सुमन धर्मेन्द्र सुवेदी -प्रजातान्त्रिक प्यानल५७७ (विजयी)
६ रेशमबहादुर बराइली -प्रगतिशील प्यानल ४८३
७ नेत्रप्रसाद पोख्रेल -प्रगतिशील प्यानल ४१२
८ ठाकुरप्रसाद कट्टेल -प्रगतिशील प्यानल ४२६
९ चन्द्रबहादुर निरौला मदन -प्रगतिशील प्यानल ३८१

नेपाली कांग्रेसका नेता पूर्व सांसद नगेन्द्र कुमालले यो जीतले नेपाली कांग्रेसप्रतिको भरोसा उद्योग वाणिज्य क्षेत्रले देखाएको प्रतिक्रिया दिए I

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...