News Portal

प्रहरीद्वारा माउन्ट मकालु स्कुलमा जनचेतनामूलक कार्यक्रम

हिमाली संचार संवाददाता
४५९ पटक

रबिन्द्र बराल
बैशाख ३० साेमबार : रंगेली नगरपालिका ७ मा रहेको माउन्ट मकालु ईङ्लिस बाेडिङ स्कुलमा ईलाका प्रहरी कार्यलय रंगेलीले बिधालयमा कक्षा ८,९ र १० का छात्रछात्राहरुलाई साहयक प्रहरी निरिक्षक निलकन्ठ पराजुलीले महिला हिंसा, साईवरका घटना र दाईजो प्रथा दिन प्रतिदिन बढिरहेकाे हुनाले त्यसबाट बढी मात्रामा बालबालिका पर्ने गरेको हुनाले कसरी बच्ने र बचाउने भन्ने बिषयमा एक दिने प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा बिधालयका प्रिन्सिपल भक्त राज सुब्बा, बिधालयका शिक्षक, लगायतको समेत सहभागी रहेको थियोे । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईवर अपराध समन्धित निजि बिधालयमा समेत प्रहरीले अाफ्नाे सकृयता बढाउन थालेको छ ।

ईलाका प्रहरी कार्यलय रंगेलीले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालीका भित्रमा रहेका सामुदायिक बिधालय र निजि बिधालयमा अध्यनरत छात्रछात्राहरुलाई
समेत यस्तो जनचेतनाकाे अावश्यक समेत रहेकाे र अहिले साईवर अपराध बढी मात्रामा हुने गरेकोले बालबालिकाहरुलाई कसरी बच्ने भन्ने बिषयमा थप जानकारी समेत जानकारी गराएका थिए । गाउँ घर समेेेत यस्ता कार्यक्रम अतिनै अावस्यक्ता रहेकाेे हुनाले प्रहरी अझ थप सशक्त रुपमा अगाडि बढाईदै जाने पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...