News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    कुवेतमा फेरि ३२ नेपाली अलपत्र, घर फर्किन पाऊँ भन्दै दूतावासको शरणमा पुगे

    भूपराज बस्याल काठमाडौं १४, २०७६ पौष : कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाऊँ भन्दै केही सातादेखि शरणमा छन्। काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिएअनुसारको...बाँकी

    साउदी अरबले दियो अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसाको अवसर

    साउदी ३०, २०१९ डिसेम्बर : नेपाली राजदूतावासले साउदीमा अकामा नविकरण नगरी र कम्पनी छोडी भागेर काम गरिरहेका नेपालीहरू वहिर्गमन भिसाबाट नेपाल फर्किन सक्ने जनाएको छ। दूतावासले जारी गरेको सूचनामा ‘कुनै मुद्दा मामिला, दण्ड, जरिवाना नभएका‘...बाँकी

    सडक दुर्घटनामा १ जनाकाे मृत्युु अर्का १ जना घाइते

    रबिन्द्र बराल मोरङ १३, २०७६ पौष : माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत धनपालथान गाउँपालिका ३ स्थित कर्सिया बजारमा दुर्धटना हुदाँ घटना स्थलमै एक जनाकाे मृत्युु भएको छ। अाईतबार साँझमा पुर्वबाट पश्चिमी तर्फ अाउदै गरेको...बाँकी

    फेसबुक र गुगल नेपालमा दर्ता हुनैपर्छ : मन्त्री बाँस्कोटा

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरु फेसबुक र गुगल लगायतले नेपालमा दर्ता भएर कार्यालय खोल्नुपर्ने बताएका छन् । नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता बढीरहेको परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा चल्ने सामाजिक...बाँकी

    मादक पदार्थ सेवन गरी एम्बुलेन्सलाई ठक्कर दिने ट्रक चालक पक्राउ

    काठमाडौँ -मादक पदार्थ सेवन गरी ट्रक चलाएर एम्बुलेन्सलाई ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पुस १२ गते साँझ धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित कमेरेडाँडामा ना ६ ख ५८७७ नम्बरको ट्रकले बा१४च ७७११ नम्बरको...बाँकी

    आइजोन इन्टरनेटले नेट टिभीको सेवा सुरु

    उर्लाबारी -इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले इन्टरनेटसँगै नेट टिभीको सेवा सुरु गरेको छ । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेटसँगै नेट टिभी पुर्याउने उद्देश्यले सेवा विस्तार गरिरहेको प्रा.लि.का प्रबन्ध निर्देशक नविन श्रेष्ठले...बाँकी

    भोजपुरका ब्रेन ट्युमर पीडित सन्तोष राईको सहयोगका लागि अपिल

    भोजपुर : टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ बर्षिय सन्तोष कुमार राई ब्रेन ट्युमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएको थियो। उनको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत...बाँकी

    प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौंडा मा नै कायम

    काठमाडौं -प्रदेश नम्बर ३ ले नाम र राजधानी टुंगो लगाउने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको छ।...बाँकी

    एनआरएनए कुेवतले २५ फेब्रुअरीमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

    कुवेत २९, २०१९ डिसेम्बर : हाला फेब्रुअरीमा कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा आयोजना हुने...बाँकी

    जुम्लामा तापक्रम माइनस ५.५ तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु

    काठमाडौँ : हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरोको लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा...बाँकी