News Portal

विवाह गर्छु भन्दै १४ वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ

हिमाली संचार संवाददाता
४९४ पटक

इलाम, २६ बैशाख :  १४ वर्षीया बालिका बलात्कारको आरोप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । फाकफोकथुम गाउँपालिका – ६ का २६ वर्षीय गोपाल राईलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दुई महिना अघि विवाह गर्छु भन्दै आफ्नै घरमा राखेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीसँग बयान दिएकी छन् । बयानका आधारमा राईलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धीको मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...