रबिन्द्र बराल : मोरङ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १०ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७५/७६ को आयव्यय प्रस्तुत...बाँकी
युएई– योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीको एकल प्रयत्नमा संचालित नि:शुल्क प्राथमिक उपचार तालिम नेपालका ४६ जिल्लामा सम्पन्न भएको छ । विदेशमा सिकेको...बाँकी
कुबेत : शुक्रबार दिन कुवेत स्थित हिजुल कबड एरियाको सुन्दर खुल्ला एरियामा एकदमै रमियाण ठाँउमा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथमा भव्य रुपमा सम्पन्न गरेको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु...बाँकी
काठमडौँ : नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा गर्न भनेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।...बाँकी
पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र...बाँकी
२६ पौष, शनिवार । माेरङकाे रंगेली नगरपालिका ७ स्थित नगरपालिकाकाे सभाहलमा एकदिने अदालतले दिने सेवाप्रभावारे जानकारी गर्ने उदेश्यले समुदायमा अदालत कार्यक्रमकाे आयोजनामा गरिएको कार्यक्रममा न्यायधिश तिलप्रसाद श्रेष्ठले अदालतप्रति जनताको अपेक्षा र न्यायिकसेवालाई प्रभावकारी वनाउने उद्देश्यले...बाँकी
फाइल तस्वीर पौष २६, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा भेट गरेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १५ गत्ते राजीनामा दिए...बाँकी
काठमाडौं – काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नक्कली नोट देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोंगबुबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका-७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी...बाँकी
रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका अासपासका क्षेत्रहरुमा अहिले नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट रुई पिन्ज मेसिनकाे माध्यमबाट पुराना लुगा, पेन्ट,सट,साडी ,कुर्ता सुरुवाल लगायतका कपडाहरु रुवा निकालि उक्त रुवाबाट डस्ना सिरक बनाउन थाले पछि पुरानो लुगाहरुकाे...बाँकी
प्रेमप्रसाद भटराई –पथरी प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ । २९ औँ प्याव्सन डे को अवसरमा विहिबार नगरकमिटिले सो सामग्री वितरण...बाँकी