News Portal

चोरी भएका मोबाइलको IMEI नम्बरको आधारमा चाेर पक्राउ गर्न सफल रंगेली प्रहरी

हिमाली संचार संवाददाता
५७० पटक

रबिन्द्र बराल
जेठ १५ बुधबार : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा चैत्र २४ गते अाईतबार राति राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा चाेरी भएको थियोे। प्रहरीले ब्यापकरुपमा चाेरकाे खाेजि कार्य गरे पछि १ महिना पछि सफलता हात पारेको छ।

कमलेश कुमार साहकाे पसलबाट चाेरहरुले ४ लाख बराबरको समान चाेरी भएको थियोे। प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान कार्य शुरु गरेेपछि चाेरहरुलाई पक्राउ गर्ने सफल भएको छ। प्रहरीले मोवाईलहरुको IMEI नम्बरहरुको आधारमा खोज तलास गर्ने क्रममा उक्त मोवाइल सहित चाेर पक्राउ गर्ने सफल भएको प्रहरीले जनाएको छ।

चाेरीमा सङ्गलन रहेका सुनवर्षी नगरपालिका वडा नम्वर ५ वस्ने वर्ष १९ का रोशन कुमार मण्डल र साेहि स्थान वस्ने वर्ष १९ का करण कुमार मण्डलकाे साथबाट प्रहरीले लाभा कम्पनीको मोवाईल(स्कृन टच) माेवाईल ५ थान, सामसुङ(स्कृन टच) माेवाईल ३ थान, एम आई (स्कृन टच) २ थान, इन्टेक्स (स्कृन टच) १ थान, टेक्नो (स्कृन टच)१ थान, नोकिया साधा सेट १ थान, र विभिन्न कम्पनिका साधारण हाते घडीहरु १० थान, मोवाईल चार्जर ७ थान, विभिन्न कम्पनीको मोबाईलकाे ब्याट्रीहरु १० थान, १० वटा मोवाईल एयरफोन बरामद गरेको छ ।

उनीहरुलाई चाेरी अभियाेगमा मुद्दा दर्ता गरिने र एक बर्ष देेेेखी तीन बर्ष सम्म कैद तथा ३० हजार देेखि ५० हजार रुुपैयाँ सम्म सजाय हुने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...