२०७७ साउन १५, बिहीबार कुवेत – खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको वडा नम्बर ५ लफ्याङका गोबिन्द कटुवालको घरमा यहीँ साउन ७ गते बिद्युत सर्ट भएर आगलागी भएको थियोे। आगलागी पीडित परिवारलाई खोटाङ कुवेत सम्पर्क मन्चले...बाँकी
धरान । सुनसरी सदरमुकाम इनरुवामा जारी लकडाउन केही खुकुलो गरिएको भए पनि आइतबार सम्म नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने भएको छ । आज बिहान इनरुवा नगरपालिकामा...बाँकी
दिलीप राई, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण विमारी हुँदैं स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिन थाले पछि आजदेखि लकडाउन गरेको छ । वीपीका एक जना चिकित्सकका श्रीमान् र सर्जरी विभागको वर्डामा...बाँकी
युवा राई,हङकङ। हङकङमा बुधवार थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११३ स्थानीय र ५ जना आयातित गरी ११८...बाँकी
२०७७ साउन १४, बुधबार सुर्खेत – पुर्वी सुर्खेतको सिम्ता गाँउपालिका-५ आलीमा रहेको रानी सामुदायिक वन रामिचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ। मापदन्ड पुरा नगरेर निर्माण गरिएको हाइटेक नर्सरी...बाँकी
रबिन्द्र बराल, मोरङ । माेरङकाे रंगेली नगरपालिका-४, आमताेला स्थित सुकुम्बासी टाेलका ४० बर्षका लखिराम हेमरम बिगत ३ वर्षा देखि पेट फुल्ने राेगबाट पिडित अहिले पैसाकाे अभावमा राेग पाल्न बाध्य रहेका छन । उनको ३ बर्ष...बाँकी
२०७७ साउन १४, बुधबार राज मल्ल/कुवेत सिटि – कुवेतमा ४ जना नेपालीहरु लागुऔषध ओसार पसारको आरोपमा पक्राउ परेका छन। उनिहरुलाई गत २६ जुलाईमा लागु औषध नियत्रण विभागले पक्राउ गरेको हो। इलिगल रुपमा कुवेतमा रहेको उक्त...बाँकी
२०७७ साउन १२, मंगलबार दैलेख – कर्णाली प्रदेश सरकारले ७१ लाख रकमको लागतमा निर्माण गरेको आईसोलेसन अस्पताल झरि परेसंगै चुहिन थालेपनि कोरोना संक्रमितहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ। असार ३१ गते नयाँ भवनमा कोरोना...बाँकी
युवा राई, हङकङ । हङकङमा मंगलवार थप १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा आज ९८ स्थानीय र ८ जना...बाँकी
२०७७ साउन १२, मंगलबार वीरेन्द्रनगर – कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये अहिलेसम्म ११ पालिकाले बजेट ल्याउन सकेका छैनन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्णालीका ६७ वटा स्थानीय तहलेमात्र बजेट ल्याएका छ। संवैधानिक व्यवस्था...बाँकी