News Portal

सुनसरी – १ प्रतिनिधिसभा तर्फको मतपरिणामः माओवादीले लियो अग्रता, जसपा नेपाल दोस्रो स्थानमा उक्लियो

हिमालीसंचार संवाददाता
५१० पटक

धरान – सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार २२२ मत प्राप्त गरी अग्रता लिएका छन् । 

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले एक हजार १२२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। एमालेबाट बिद्रह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा एक हजार ९१ मत, राष्ट्रिय स्वतन्त्र पार्टी शरिन ख्वाङ तामाङ (गोमा) ले एक हजार ९० मत र राप्रपाका अशोक राई (अविरल) ले एक हजार ४ मत प्राप्त गरेको निर्वाचन कार्यालय सभागृह धरानले जनाएको छ। 

अहिले निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुनसरी-१ प्रतिनिधिसभा सदस्यको मतपरिणाम धरान वडा नं. १ देखि वडा नं. ४ को मतगणनाको कुल ६ हजार ४३६ मतगणना मतपरिणाम सार्वजनिक गरेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...