News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    सुनसरीमा ४१ जनाको रिपोर्ट नेगेटिभ, लकडाउन विषयमा आज बैठक बस्ने

    २०७७ साउन १२, मंगलबार दिलीप राई/धरान – सुनसरीको सदरमुकाम इनरुवाका ४१ जना सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। आइतबार कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू ४१ जनाको स्वाब लिइएको थियो। ४१ जना सबैको रिपोर्ट...बाँकी

    धरानको विजयपुर पिण्डेश्वरमा भक्तजनको भिड, कोरोनाको उच्च जोखिम

    दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान भित्र रहेका साउनमा लाग्ने विजयपुरको पिण्डेश्वर बाबा धाममा लाग्ने बोलबंम मेला नलगाउने निर्णय भएको थियो । हिजो सोमबार पिण्डेश्वर मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मन्दिरको मुख्य...बाँकी

    गेसोद्वारा सर्वाेच्चमा मुद्दा, सर्वोच्चले कारण देखाउ आदेश जारी गर्यो

    काठमाण्डौ । नेपाल सरकारले विदेशी सरकारबाट पेन्सन पाइरहेकाहरु विशेषत “गोर्खाहरु” लाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णय विरुद्ध गोरखा भूतपूर्व सैनिक संघ गेसोले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित...बाँकी

    हङकङमा आज थप १४५ जनामा कोरोना संक्रमित पुष्टि

    युवा राई, हङकङ। हङकङमा सोमवार थप १४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १४२ स्थानीय र ३ जना आयातित गरी...बाँकी

    सुर्खेतको काँक्रेविहारमा पहिलोपटक परिक्षणको रुपमा युवाहरुले रोपे टिमुरका विरुवा

    २०७७ साउन १२, सोमबार सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बोरेन्द्रनगरमा रहेको संरक्षण क्षेत्र काँक्रेविहारमा वृक्षारोपण गरिएको छ। आज वीरेन्द्रनगर वडा नम्बर ९ लाटिकोईलीका युवाहरुको संक्रियतामा टिमुरको विरुवा परिक्षणको रुपमा रोपिएको छ। गुँरास गाउपलिकाका अध्यक्ष...बाँकी

    नेपाली सहयोगी हातहरु, मकाउले गाला डिनर संगै सदस्यका जन्मोत्सव मनायो

    मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले हिजो जुलाई २६ तारिख आइतबार ‘गाला डिनर’ कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न गरेको छ । नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष सुदर्शन थापा मगरको अध्यक्षतामा सम्म कार्यक्रमको उद्धाटन संस्थाका निर्देशक...बाँकी

    आज विहानै धरानको पालिका तरकारी बजार जल्यो

      दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरानको पुरानो बजार स्थित पालिका तरकारी बजारमा विहानै भिषण आगलागी भएको छ । विहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्ण रुपमा नियन्त्रणमा लिएका...बाँकी

    सुर्खेतमा नदीजन्य पदार्थको अत्याधिक दोहन, अबैध क्रस उद्योग बन्द्ध गर्न निर्देशनात्मक तीन बुँदे आदेश

    २०७७ साउन १२,सोमबार सुर्खेत – जिल्ला समन्वय समिति सुर्खेतले लेकवेशी नगरपालिकामा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग गैरकानुनी रुपमा संञ्चालन भएको ठहर गरेको छ। लामो समयदेखि गैरकानुनी रुपमा सञ्चालन भएका उद्योगहरुले मापदण्ड विपरीत चिङगाड...बाँकी

    हङकङमा आज थप १२८ जनामा कोरोना संक्रमित थपियो

    युवा राई, हङकङ । हङकङमा आइतवार थप १२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १०३ स्थानीय र २५ जना आयातित गरी...बाँकी

    युवाहरुको पहलमा जिर्ण बनेको विधालयमा रंगरोगन र सरसफाई

    २०७७ साउन १०, शनिबार सुर्खेत – वीरेन्द्रनगर-९ लाटीकोईलीको चाँदनी चौकीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा युवाहरुले रंगरोगन गरेका छन। लाटिकोईलीमा रहेका युवाहरुको समुहले विधालयमा सरसफाई र जिर्ण भएको विधालयमा रंगरोगन गरेका हुन। बर्षौदेखि जिर्ण अवस्थामा...बाँकी