News Portal

सुनसरी क्षेत्र नं.१ का प्रारम्भीक मत परिणाम सार्वजनिक राप्रपाले लियो अग्रता

हिमालीसंचार संवाददाता
५०१ पटक

धरान – प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नं. १ धरानको सभागृहमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गरिएको छ। निर्वाचन कार्यालयले पहिलो चरणको प्रारम्भिक ६ सय मतपरिणाम सार्वजनिक गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार हसिया हतौडा-७०, छाता-२५, हलो-१७४, माइक-४, ढाकाटोपी-१, भाले-१, दाब सहितको खुकुरी-१, तारा-२, घण्टी-११३, घण्टाघर-२४, चापकल-१, पानीको जार-९, खरायो-१४१, सूर्यमुखी फुल-३३,सेलरोटीको चाङ -१ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

सर्वपक्षीय बैठकको निर्णय अनुसार १ बजे मतगणना गर्ने भनिए पनी तीन धण्टा ढिला गरी ४ बजे मतगणना शुरु भएको मतगणनाको प्रारम्भीक मत परिणाम साझ ६ बजेर १३ मिनेटमा प्रारम्भीक ६ सयको मतपरिणाम सार्वजनिक गरेको हो।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...