युवा राई, हङकङ। हङकङमा बुधवार थप ११३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले बुधवारको न्युज ब्रिफिङमा ११३ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी...बाँकी
२०७७ साउन ७, बुधबार सुन्दरसिंह धामी/दार्चुला – साउन ४ देखि परेको अविरल वर्षाका कारण महाकाली नगरपालिका-३ लास्कु खोलामा बाढी आउँदा डुङरी जलविद्युत आयोजनाको पावर हावस डुबानमा परेको छ। खोलामा आएको बाढीले स्वरुप नै परिवर्तन भएको स्थानीय...बाँकी
२०७७ साउन ७, बुधबार सुर्खेत – पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ।...बाँकी
दिलिप राई, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी चार दिन अघि उच्च ज्वरो र खोकी लागेका प्रतिष्ठान धरानको इमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएका महोत्तरीका...बाँकी
युवा राई, हङकङ । हङकङ कोभिड-१९ संक्रमणबाट हङकङमा मंगलवार थप दुई जनाको मृत्यु भएको छ। हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृत्यु हुने दुबै जना त्सज वान शान क्षेत्रका बासिन्दा रहेका छन्।...बाँकी
२०७७ साउन ६, मंगलबार सुर्खेत – सुर्खेतका एक कोरोना संक्रमित उपचार नपाएपछि अस्पतालमा छट्पटाइरहेका छन्। प्रहरीको कुटाइबाट हात भाँचिएका उनको उपचार हुन सकेको छैन। एक हप्ता वितिसक्दा पनि सिम्ता गाउँपालिका–८ का ३५ वर्षिय ति युवाले...बाँकी
कोरोना महामारी र प्राकृतिक विपत्तिले देश संकटमा छ । तर, चितवन कुसुमखोलाको चेपाङबस्तीमा यही वेला सरकार पनि लागेको छ । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले विपन्नका घर हात्ती लगाएर भत्काइदिएको छ । सरकारले झुप्रोमा आगो लगाइदिएपछि...बाँकी
दिलिप राई, धरान । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ९ बस्ने ३६ वर्षीय अन्जना लिम्बु माइत जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको छ, भने श्रीमानको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइ रहेको छ । सोमबार...बाँकी
ऐजेन्सी । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको छ। पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो, जसको नतिजा ‘ल्यान्सेट’...बाँकी
काठमाण्डौ । भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पृथ्वी राजमार्गको सडक भत्किएको छ । चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले...बाँकी