News Portal

भाेजपुरको अरुण गाउँपालिकामा २ हप्ते क्वारेन्टाइनमा बसेर घर फर्के स्थानीय

हिमाली संचार संवाददाता
७१६ पटक
२०७७ वैशाख २८, आइतबार

राजकुमार राई – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिकाले वडा नम्बर २ मा बसोबास गरनुहुने महिला पुरुष गरी २८ जनालाई विभिन्न जिल्लाबाट उद्घार गरिएको छ। विभिन्न जिल्लामा गैइ रोजागार गरिरहेको अबस्थामा बिश्वमा कोरना माहामारी COVID 19 को चपेटामा परेको समयमा हाम्रो देश पनि कोरोनाबाट अछुत भने रहन सकेन यसैको मारमा रहेका अरुण गाउँपालिका वाड नम्बर २ बासी साबिक चम्पे गा बि स वाड नम्बर ४,६ , ७ महिला पुरुष गरि २८ जनालाई उद्घारगरि वाड नम्बर २ चम्पे मा बि मा २०७७/१/ १४ देखि २०/१/२८ गते सम्म क्वारेन्टाइनमा राखीयाे

नेपाल सरकारको मापडन्ड अनुसार बाहिरी जिल्लाबाट आउने जोकोहीलाई पनि अनिवार्य १५ दिनसम्म क्वारेन्टाइनमा सरकारले तोकेको नियम पालानागरी क्वारेन्टाइनमा बस्नुहुने २८ जनालाई प्रथामिक स्वास्थ केन्द्र प्याउलीबाट खटी आनुभएका डाक्टर बिनोद कुमार शाहाको टोलीले अरुण गाउँ पालिका वडा २ को चम्पे मा बीमा राखिएको २८ जनालाई अन्तिमपरिक्षण गर्दा कोहि कसैलाई पनि पोजेटिभ नभएको पाएपछी वडा अध्यक्ष भुपेन्द्र राना वडा सदस्य मोहन कार्की वडा सदस्य राजु आले मगर महिला सदस्य शारादा सारु श्रेष्ठ प्रहरी चौकी प्याउलीबाट खटि आउनुभएका प्रहरी ना निरिक्षकको उपस्थितिमा उहाहरुलाई वडा अध्यक्ष भुपेन्द्र रानाले सम्पूर्णलाई खुशी ब्यक्तगर्दै शुभकामना दिनुभयो ।

आफ्नो आफ्नो घरमा बस्दा पनि बहिरा हिड्डुल गर्दा पनि सामजिक दुरी कार्यम राख्नु होला भनी अनुरोध पनि गरनु भयो । २८जनालाई  आफ्नो आफ्नो घर पठाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...