News Portal

खोटाङका वालक कुट्ने अभिभावक प्रहरी नियन्त्रणमा

हिमाली संचार संवाददाता
७०४ पटक
२०७७ बैशाख २९, सोमवार

खोटाङ । खोटाङमा वालक कुटेको फोटो सामाज संजालमा भाइरल भएपछि वालक कुट्ने अभिभावक प्रहरीले नियन्त्रणमा लिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका करिब ९ वर्षको पवन तामाङ नाम गरेको बालकलाई स्वयम् आफ्ना बुवा शंकरमान तामाङले ढाड, कान, तिघ्रा लगायतका अंगहरुमा निर्मम तरिकाले कुटपिट गरी मरासन्न अवस्थामा पुर्‍याएको खवर सामाजिक संजालमा भाइरल भएपछि धटना सार्वजनिक भएको थियो।

धटना सार्वजनिक भए पछि प्रमुख जिल्ला अधिकारी, दि रु म न पा नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायको टोली निजको घरमा पुगेर सानो छोरा (वालक) पिट्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धाइते बालकलाई उपचारका लागि उद्धार गरी जिल्ला अस्पताल दिक्तेल पठाइएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...