News Portal

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौं – प्रतिनिधिसभा सदस्य तर्फ काठमाडौं  निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

आज मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै काग्रेसका सिंह निर्वाचित भएका हुन् । सिंहले ७ हजार १४० मत प्राप्त गरेर विजय भएका हुन् । उनका प्रतिद्वन्दी मिश्रले ७ हजार ११ मत प्राप्त गरेको स्रोतले जनाएको छ ।

विय ०७४ सालको निर्वाचनमा पनि सिंह र मिश्र चुनावी मैदानमा थिए। सिहंले मिश्रलाई ८१८ मतले पराजीत गरेका थिए। तर, त्यो बेला बैकल्पिक शक्तिको रुपमा उदयीमान पार्टी विवेकशील साझाबाट उम्मेदवार रहेका मिश्र पराजीत भएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...