News Portal

गल्ती स्विकार्दै पत्रकार दाहालले गरे आत्मालोचना

हिमाली संचार संवाददाता
८८४ पटक
२०२० मे १६, शनिबार

कुवेत – पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल कुवेतकि महिला प्रमुख सरिता बराइलीलाई बिनाकारण अश्लील शब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएपछि लिखित रुपमै क्षमा मागेका छन।

एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत रहेका दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत सिल्पी संघ कुवेतकि महिला प्रमुख बराइलीलाई अपशब्द प्रयोग गर्दै म्यासेज गरेका थिए।

संघले उक्त घटनालाई गम्भीरतापूर्वक लिदै पत्रकार दाहाललाई सार्वजनिक रुपमा माफि माग्न सुझाव दिदै एक प्रेस विज्ञप्ति जारी गरेपछि उनले आत्मालोचना गरेका हुन।

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत रहेकी बराईलीले आफू आबद्ध संस्था सिल्पी संघलाई जानकारी गराएपछि संघले सुझावसहित शनिबार बिहानै उक्त बिज्ञप्ती निकालेको थियो।

कोसेली समुहमा आबद्व बरिष्ठ पत्रकार मानिएका दाहाल केही बर्ष पहिला नेपाल पत्रकार महासघ बैदेशिक शाखा कुवेतबाट निस्किएका थिए। पत्रकार दाहाल कुवेतबाटै संचालित तितोपाटी अनलाइनमा आबद्ध छन।

सिल्पी संघद्वारा जारी विज्ञप्ति:

यो पनि पढ्नुहोस:

पत्रकार तोयानाथ दाहालले घरेलु महिला कामदारलाई अश्लील म्यासेज पठाएको भन्दै शिल्पि संघ नेपाल कुवेतद्वारा माफी माग्न सुझाव

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...