News Portal

सुनसरी – १ (क) प्रदेशसभा सदस्य तर्फको ताजा मतपरिणाम: नेकपा एमालेले लियो अग्रता, नेपाली कांग्रेसले पछ्याउदै (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६७६ पटक

धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ अहिलेसम्म बाह्र हजार २१८ मतपरिणाम गणना हुदा तीन हजार ७२२ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले अग्रता लिएका छन्।

त्यस्तै, नेपाली काग्रेसका उम्मेदवार उमेश थापा पछिल्लो मतपरिणाम अनुसार तीन हजार ५०६ मत प्राप्त गरी दोस्रो स्थानमा झरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मदवार उद्धव श्रेष्ठ (मकै) ले शुरुवाती चरणमा अग्रता लिए पनी पछिल्लो समय तेस्रो स्थानमा खुम्चिएका छन्। उनले दुई हजार ६७४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, स्वतन्त्र उम्मदवार समीर तामाङले लालटीन चुनाव चिन्ह्रमा ७०९ मत प्राप्त गरेका छन् भने क्रमश लौरो-३६५ मत, पानीको धारा-२४९ मत, दाप सहितको खुकुरी-२२४ मत, तीर-४९ मत, ढाका टोपी-४२ मत, हजारी-३९ मत, डलफिन-१० मत, पंखा-१९, जीप-६ र व्याटमिनटन-५ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...