News Portal

सुनसरी – १ (क) प्रदेशसभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै

हिमालीसंचार संवाददाता
३३४ पटक

धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ अहिलेसम्म ६ हजार ४३६ मतगणना हुदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मदवार उद्धव श्रेष्ठ (मकै) ले दुइ हजार ७५ मत सहित अग्रता कायमै राखेका छन्। 

त्यस्तै, नेपाली कांग्रसका उमेश थापाले एक हजार ८७३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले एक हजार ५६ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र नागरिक समुह (हर्कसाम्पाङ समुहका) उम्मेदवार समीर तामाङले चुनाव चिन्ह्र लालटीनमा ३२० मत प्राप्त गरी चौंथो स्थानमा रहेका छन्।

हाम्रो नेपाली पार्टी लौरो १२७ मत, खगेन्द्र श्रेष्ठ पानीको धारा ७२ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दाप सहितको खुकुरीमा ४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तीर चुनाव चिन्ह्रमा-२२ मत, माया विश्वकर्मा हजारी-२१ मत, किरात खम्बुवान साझा पार्टी ढाका टोपी -१९, पदमबहादुर कार्की डल्फिन-९, टंकबहादुर विश्वकर्मी जिप-४, सुमित्रा राई पंखा-३ र गोमा राई व्याटमिनटन कर्क-१ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...