दुर्गा श्रेष्ठ,सिन्धुपालचोक – जुगल गाउँपालिका ५ चनौटेमा गत दिन भिषण पहिरो गएको थियो। पहिरोले चनौटेमा कम्तिमा ३ घर पूर्ण रूपमा क्षेति ९ घर उच्च जोखिममा रहेका छन्। त्यो खबर सुने पछि नेकपाको नेता तथा पुर्व...बाँकी
नगेन्द्र उपाध्याय/सुर्खेत – जिल्लाको भेरीगंगा नगरपालिका-६ घारीवनका कविराम खड्काको सेनामा भर्ती भएर देशको सेवा गर्ने लक्ष्य थियो। २१ वर्षको उमेरमै उनी सेनामा भर्ना हुन तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर पुगे। सेनामा भर्ती हुनका लागि उनी...बाँकी
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोईली काँक्रेविहार संरक्षित क्षेत्रमा वनको सुरक्षाको लागी बनाएको एउटा भवन एक बर्षदेखि प्रहरीको कब्जामा छ। जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षागार्डको लागि बनाईएको भवन...बाँकी
काठमाण्डौ – वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ दिने निर्णय गरेको छ। प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष...बाँकी
काठमाण्डौ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दूर्व्यबहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन्। खड्काले अरुको उक्साहटमा परेर...बाँकी
सिन्धपाल्चोक -कोरोना भाइरसको संक्रमण त्रासलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि जिल्लामा लगाइएको लकडाउन आज रातिबाट सकिदैंछ। भोलिबाट जिल्लामा लकडाउन पूर्ण रुपमा खुल्ने छ। आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले भोलिबाट जिल्लामा खुल्ने...बाँकी
दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपालचोक जिल्लाको तातोपानी नाका अझै बन्द रहेको छ। नेपालको दोस्रो राजश्व उठ्ने नाकाको रुपमा रहेको तातोपानी नाका ठप्प भएको पनि लगभग ५ वर्ष बितेको छ। हाम्रो देश नेपालमा आउने उपभोग्य तथा...बाँकी
मोरङ– रंगेली नगरपालिका ७ स्थित तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भा देवि मंन्डल बिगत एक वर्षदेखि घिस्रिएर हिडन गरिहेकाे छ। गत माघ महिनामा आगाे ताप्ने क्रममा उनकाे साडिमा आगाे सल्किएपछि उनकाे दुई खुट्टाकाे...बाँकी
नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी
दैलेख – विजुली पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दैलेखको भैरवी गाउँपालिका २ बडचिन्मायाका स्थानीय २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो। गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा आज दिउँसो...बाँकी