News Portal

  • गृहपृष्ठ समाचार, समाज

    सिन्धुपाल्चोक जिल्लामा पीडामा थप पीडा थपिए : सिर्जना तामाङ

    दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्। लगत्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २८ गते  राति खसेको पहिरोले...बाँकी

    हङकङमा मंगलवार कोरोना संक्रमित संख्या शून्य, हालसम्म १०२ जनाको मृत्यु

    युवा राई, हङकङ-  हङकङमा मंगलवार स्थानीय कोरोना संक्रमित विरामी नथपिएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ। कोरोना संक्रमणको तेश्रो लहरपछि हङकङमा संक्रमितको संख्या शून्यमा झरेको यो पहिलो पटक हो। यद्यपि, पछिल्लो अपडेटमा ४ जना आयातित संक्रमित...बाँकी

    भूकम्पसंगै सिन्धुपाल्चोक उच्च जोखिम -प्रमुख जिल्ला अधिकारी

    सिन्धुपाल्चोक– प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपछि पहिरोको जोखिम थप बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन् । उनले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन...बाँकी

    सिन्धुपाल्चोक राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प

    काठमाडौं : सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास...बाँकी

    सिन्धुपालचोक जिल्लामा भूकम्पको धक्का

    काठमाडौँ -सिन्धुपालचोक लगायत बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको...बाँकी

    बलात्कारको आरोप लगाउने युवतीलाई १५ सय जरिवानासहित कैद सजाय

    सुर्खेत – जिल्ला अदालत सुर्खेतले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई कैद सजायको फैसला गरेको छ। यूवतीले लगाएको आरोप झुटो भएपछि एक महिना कैद र १ हजार ५ सय रुपैया जरिवानासहितको फैसला गरेको हो।...बाँकी

    सिटिइभिटीका माफियालाई अनेरास्ववियु अध्यक्षको चेतावनी

    उमेश थापा/काठमाडौं – काेभिट-१९ को कारणले नेपाल मात्रै नभएर विश्व जगत नै आक्रान्त भैरहेको अवस्था छ। यसका कारण देशको अर्थतन्त्र देखि लिएर सम्पुर्ण क्षेत्रहरुमा यसले क्षति पुर्याएको छ।शिक्षा क्षेत्रमा यसको असर झन् बढता रुपले देखा...बाँकी

    झापाली समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न

    वासिङ्टन – अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन...बाँकी

    पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ – वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो । हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट...बाँकी

    पैसा नभएकाहरुलाई चन्दा उठाएर पनि स्वदेश पठाउँछौं – कुमार पन्त

    काठमाण्डौ – गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विश्वभरका नेपालीहरु कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित भएकाहरुलाई स्वदेश पठाउनको लागि आफूहरुले काम गरिरहेको बताउदै पैसा नभएकाहरुलाई चन्दा उठाएर पनि स्वदेश पठाउने बताएका छन्। गत रात एक टेलिभिजनबाट...बाँकी