News Portal

नेपाली हवाई सेवा सुरक्षित बनाउन ग्यास विक्रेता महासंघको अनुरोध

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौ। ग्यास विक्रेता महासंघ नेपालले आफ्नो कार्यसमितीको आकस्मिक रुपमा सचिवालयको वैठक वोलाई हिजो माघ १ गते पोखरामा भएको हवाई दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै एक शोक विज्ञप्ति जारी गरेको छ।

नेपाली आकासमा हवाई यात्रा थप सुरक्षित बनाउन सरकारसंग महासंघबाट सरकारको ध्यान आकृष्ट गरिएको सो शोक विज्ञप्तीमा दुर्घटनामा परेका सबै यात्रुहरुको उद्दार र उचित राहतको व्यवस्था गर्न सरकारसंग अनुरोध पनि गरिएको छ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...