News Portal

घर बनाउने क्रममा लडेर १ श्रमिकको मृत्यु

हिमाली संचार संवाददाता
४४० पटक
२०७७ आषाढ २७, शनिवार

झापा   । झापाको दमक-८, स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । दमक-६ स्थित आज दिउसो पौने २ बजे एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको धरको तलाबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मिस्त्री धोनियाले घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी काम गर्दै गरेको धरदेखि लडेर वेहोस भएका धोनियालाई उपचारात्मक लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी  कार्यालय दमकले जनाएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...