News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    ७ दशमलव १ रेक्टर स्केलको भूकम्प जापानमा

    जापान-स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि...बाँकी

    गजुरमुखी जेभिको चरम लापरबाहीको कारणले निर्माणस्थलमा उच्च जोखिम

    रबिन्द्र बराल/मोरङ – मोरङको र झापा जोड्ने सडकको   निर्माणकार्य संचालन भए संगै ठुला कन्ट्रक्सनले सडक फराकिलो पार्नका लागि साविक सडकलाई दाँयाबाँयामा उक्त कम्पनीले    पुरानो माटो लाई हटाएर नयाँ माटो हाल्नका लागि उक्त ठाउँमा...बाँकी

    मोरङको सुनवर्सिमा गाई-गारुको स्वास्थ्य परिक्षण

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका पशुपंक्षी सेवा शाखाले वाझोपन निवारण सम्बन्धि एक दिने शिविर सम्पन्न गरेको  छ। सो गाउपालिकाको वाडा न. ४ कुडेलीको महेन्द्र निम्न माध्यमिक बिधालयमा शिविरको आयोजना गरिएको थियो । सो शिविरमा...बाँकी

    सदस्यसचिवले किन बजाए बेमौसमी बाजा

    श्रीविक्रम भण्डारी,काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल विवादमा तानिएका छन। खेलकुदलाई राजनीतिक अभीष्टसिद्धिको प्रयोग–थलो बनाउने कार्य गर्दै ‘बेमौसमी बाजा’ बजाएर उनी विवादमा तानिएका हुन्। आफ्नोे काम-कर्तब्य वा जिम्मेवारीलाई लत्याउँदै समग्र खेलकुदलाई विवादमा होम्ने...बाँकी

    यसरी किन्न सकिन्छ १८ महिने किस्तामा सबैभन्दा सस्तो पल्सर मोटरसाईकल

    काठमाडौं – नेपाली बजारमा उपलब्ध पल्सर सिरिजका बाइक मध्ये बजाज पल्सर १२५ सबैभन्दा सस्तो बाइक हो। यसको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...बाँकी

    मकाउ तामाङ घेदुङले सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

    मकाउ – मञ्जुश्री सम्बत् २८५७ औ लाङ ल्हो सोनाम ल्होछारको अबसरमा मकाउमा संगठीत मकाउ तामाङ घेदुङले विशेष शुभकामना आदन-प्रदान कार्यक्रम तथा सामुहिक भोज कार्यक्रम २०२१ आज एक कार्यक्रमका साथ नेपाली रेष्टुरेन्ट ८८४८मकाउमा मकाउ तामाङ घेदुङले...बाँकी

    कुवेत पत्रकार महासंघद्वारा आपतकालीन अक्षयकोषका लागि आर्थिक सहयोग

    कुवेत – नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि रु....बाँकी

    रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकको प्रहरी परिचालित

    काठमाण्डौ – नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघठीत प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको...बाँकी

    महर्षी मेही कृषी सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ – “आजको आवश्यता सहकारीमा अवद्धता” भन्ने मुल नाराका साथ महर्षी मेही कृषी सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीले आफ्नै नयाँ भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष...बाँकी

    अब महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

    रुद्र खड्का/काठमाडौँ  – महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ। भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम...बाँकी