News Portal

महेन्द्र क्याम्पस अगाडी आगलागी, २ वटा बारुण यन्त्रले आगो नियन्त्रण

हिमालीसंचार संवाददाता
३९७ पटक

सुनसरी –  धरान उपमाहानगरपालिका धरान-१० स्थित महेन्द्र क्याम्पस अगाडी भिषण आगलागी भएको छ । महेन्द्र क्याम्पसको अगाडी कलेज रोडमा रहेको राजु राईले सञ्चालन गरेको एक्कवागार्ड पानी फिल्टरको पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सटरमा अपरान्ह साढे ३ बजे आगलागी भएको थियो । आगलागी धरान उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। । आगोलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...