मकाउ – नेपाल आदिवासी जनजाति महासंघ मकाउको प्रथम ऐतिहासिक बार्षिक उत्सव मकाउ स्थित होटेल टाउन वेलमा भव्य रुपमा सम्पन्न गरिएको छ। महासंघले मकाउमा संगठीत विभिन्न जातिय संघ संस्थाहरुको विशेष सहभागितामा प्रथम ऐतिहासिक बार्षिकोत्सव सम्पन्न गरेको...बाँकी
नवलपुर – नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई टिकट दिएन । भुसालका अनुसार ‘टिकट पाइएन। राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ।,...बाँकी
धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङमा एमाले र गठबन्धनको तर्फबाट उम्मेदवारी परेको छ ।जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार...बाँकी
काठमाडौं – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रोल्पा जिल्लाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ। रोल्पा इन्चार्ज केशबहादुर बाँठा (सुवाश) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ स्थानीय तहमा...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिका बाक्सिलामा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्। आसन्न बैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई, नेकपा एमालेबाट कृष्णकुमार राई र...बाँकी
खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा...बाँकी
धादिङ– गंगाजमुना गाउँपालिकामा गठबन्धन तथा नेपाली कांग्रेसबाट गाउँपालिकाकाे अध्यक्षमा भक्त लामाले उम्मेदवारी दिए। २०३९ सालमा श्री मण्डली माध्यमिक विद्यालय फुलखर्कबाट नेपाल विद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका लामा तीनपटक क्षेत्रीय सभापति जिल्ला कार्य...बाँकी
सुर्खेत – डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि...बाँकी
चितवन – चितवनको भरतपुर महानगरपालिका भरतपुरमा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार...बाँकी
धादिङ फुलखर्क – नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षले वडा नम्बर ५ को अध्यक्षको लागी स्वतन्त्र उम्मेदवार दिनकाे लागि गंगाजमुना गाउँपालिकाको वडा नम्बर ५वडा तिनखण्डमा व्यापक छलफल हुँदैछ। नेकपा एमाले र नेकपा माओवादीका असन्तुष्ट...बाँकी