खोटाङ – खोटाङ जिल्लामा एसइई परीक्षा दिने १३८ विद्यार्थी अनुपस्थित भएका छन् । एसई परीक्षाका लागि नियमिततर्फ ३ हजार ७३२ जनाले फर्म भरेकामा ३ हजार ५९४ जना मात्र परिक्षामा सहभागी भएका छन् । परीक्षामा १...बाँकी
विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुस–युक्रेन युद्धको असरका कारण...बाँकी
खोटाङ – खोटाङ जिल्लामा हिजो मनोनयन दर्ताको पहिलो दिन ठूला दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र...बाँकी
धादिङ– प्रदेशले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेकाे छ। ...बाँकी
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले शिक्षामा भएको बजेट लगानीले प्रतिफल दिन नसकेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० का लागि मन्त्रालयगत छलफलका क्रममा अर्थले आइतबार शिक्षा र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको हो । सो...बाँकी
दोलखा – नेकपा एमाले दोलखाले जिल्लाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता गराएको छ । भीमेश्वर नगरपालिकामा एमालेबाट हरिवंश चौलागाईं प्रमुख र कमला बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्...बाँकी
धनगढी – कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको वडाअध्यक्ष डबल प्रसाद चौधरीले बताए। उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्।...बाँकी
ताप्लेजुङ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङ जिल्ला मालपोत कार्यालयका अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारले झापा बुद्ध शान्ति गाउँपालिका-२ घर भई हाल मालपोत कार्यालय ताप्लेजुङ निवास बस्ने ४९ वर्षीया लेखा पनेरू महतलाई अख्तियारले...बाँकी
काठमाडौं – कलाकार तथा क्याप्टेन विजय लामाले भरतपुर महानगरपालिका भरतपुरकी मेयर रेणु दहालको खुलेर प्रशंसा गर्दै सामाजिक संजाल फेसबुक मार्फत तारिफ गरेका छन्। क्याप्टेन लामाले आज आफ्ना फेसबुकमा स्टाटस लेख्दै मेयर दहालको प्रशंसा गर्दै ‘म...बाँकी
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि गरी दुईदिन उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म...बाँकी