News Portal

सुनबर्षीमा एमालेको जुलुसमा गएको ट्याक्टर दुर्धटनामा घाइते भएका मध्ये एक युवाको मृत्यु

हिमालीसंचार संवाददाता
२५० पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका-६ स्थित सिटौला टोलमा नेकपा एमालेको नेता, कार्यकर्ता र स्थानीय बोकेको ट्याक्टर दुर्घटना हुदा १३ जना स्थानीय घाइते भएका थिए । घाईते मध्येका ४० बर्षीय राजकुमार सहनीको उपचारका क्रममा मृत्यु भएको छ।

एमालेसो विजय जुलुसका लागि को २ च १४३७ नम्बरको ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हो । रंगेली प्रहरीका अनुसार ४० बर्षीय राज कुमार सहनीको उपचारका क्रममा खोपा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

एमालेको विजय जुलुसमा घाइते भएका स्थानीयलाई एमालेबाट बिजेता भएका मेयर श्याम राजवंशी, उपमेयर मिरा दास, विभिन्न वडाध्यक्षहरु घाइते भेट्न अस्पताल गएका थिए। ११ जना स्थानीयको अबस्था सामान्य रहेको छ। रंगेली अस्पतालमा उपचार गरी घर फरिकी सकेका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...