रबिन्द्र बराल/मोरङ – तराई क्षेत्रमा धुमधामका साथ सरस्वती पुजा सम्पन्न भएको छ । मधेश क्षेत्रमा वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ। यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट कम हुदै जाने र अब कोइलीको...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान-१३ स्थित भारतीय पेन्सन वितरण क्याम धरानको फुस्रेमा ७४औं गणतन्त्र दिवसको अबसरमा एक विशेष कार्याक्रमको आयोजना गरी भव्य मनाएको छ। भारतीय पेन्सन वितरण क्याम फुस्रेका कार्यालय प्रमुख मेजर भरत कोनजियाको अध्यक्षतामा...बाँकी
सुजन कडेल धादिङ। धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी धादिङमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष हुने गरेकाे यस कार्यक्रममा यसपटक पाँच सय जना बिद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे। सरस्वती पूजाकाे अवसरमा निःशुल्क...बाँकी
धरान – धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको पुरानो इआरसिपी मेशिन तथा विधार्थी भर्ना शुल्क सम्बन्धि थप सुरक्षा अध्ययन गर्न अख्तियारको टोलीले छानविन शुरु गरेका छन्। प्रतिष्ठानले खरिद गरेको इआरसिपी मेशिन एक पटक...बाँकी
वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन वन कार्यालय पर्साले सचेत रहन वन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ। पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा...बाँकी
जनकपुरधाम। समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन्। धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन्।...बाँकी
धरान – गोर्खा वेल्फेयर ट्रष्टले धरान उपमहानगरपालिका धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि गोर्खा वेल्फेयर ट्रष्टले खानेपानी स्तरोन्नतिका लागि बृहत आयोजना शुरु गरेको छ। गोर्खा वेल्फेयर ट्रष्टले धरान-४ स्थित खर्दु खोलामा धरान...बाँकी
युवा राई/हेटौडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा एक किशोर लाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गरेको आरोपमा दुईजनालाई प्रहरीले...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान-५ स्थित अधेरी खोला बगरमा एलानीपट्टी सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एक पक्की घरमा नगरले आज विहानै डोजरले भत्काएपछि धरान-५ का वडाध्यक्षको घरमा आक्रमण भएको छ। वडाध्यक्षले सुरक्षाको माग सहित प्रहरी...बाँकी
काठमाडौ। कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ राजधानीमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ। समीक्षक राजकुमार बानियाँ, प्रा.डा.ज्ञानु अधिकारी, लेखक जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन्। सनेसमा तराई र पहाडी...बाँकी