News Portal

  • गृहपृष्ठ Uncategorized, आर्थिक, समाचार

    ग्यास तथा पेट्रोलियम खानी उत्खननका लागि विशेष जोड दिइयोस् -चन्द्र वहादुर थापा अध्यक्ष ग्यास विक्रेता महासंघ नेपाल

    दैलेख–    नेपालमा पेट्रोलियम खानीको संभावनाहरु छन भनेेे पनि अन्वेषण उत्खनन प्रकृया सुन्य जस्तै देखिएको छ।दैलेख स्थित पादुका स्थान,नाभीस्थान र आसपासको १४ किलोमिटरको दुरिमा करिव ४५ वटा ग्यास चुहावट स्थलहरु भेटिएको भनिएको छ।त्यस्तै खानी तथा...बाँकी

    ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट

    काठमाडौं। असार ७ देखि अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाका पूर्वसभामुख र सांसदबीच भेटवार्ता भएको छ। एडिलेडस्थित संसद भवनमा लिवरल पार्टीका तर्फबाट विधान परिषद् सदस्य जिङ्ग...बाँकी

    धनगढी यातायातका पूर्वहाकिमसहित ३ जनाविरुद्ध मुद्दा

    असार ८, २०८० धनगढी। यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको...बाँकी

    स्याङ्जाको हरिनास गाउँपालिकाको गाउँसभामा विवाद

    स्याङ्जा। हरिनास गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेसनमा विवादमा परेको छ। गाउँसभामा अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो। वडा अध्यक्षहरुले सिफारीस गरेका योजनाहरु समेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट...बाँकी

    पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग

    असार ८, २०८० काठमाण्डौं। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग परेको छ। भक्तपुरको लोकन्थली बस्दै आएका चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो। बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले...बाँकी

    गैर आवासीय नेपाली संघ कुवेतको आठौं राष्ट्रिय महाधिवेशनको तयारी

    कुवेत– निर्वाचन समितिका प्रमुख आयुक्त सुजन केसीद्वारा हस्ताक्षर गरिएको प्रकाशित तेह्र बुँदे आचारसंहितामा कुवेतको कानूनी, प्रशासनिक र सामाजिक परिधि भित्र रही गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको महाधिवेशन गराउनु पर्नेछ । कार्यसमितिमा रहेका पदहरुमा...बाँकी

    बाँकेको जानकी गाउँपालिकामा अनौठो दृश्य: अनपढ अध्यक्ष, चतुर हाकिम र छाया अध्यक्षको ‘रजगज’

    असार ७, २०८० बाँके। जानकी गाउँपालिकाले बिहीबार आफ्नो १४ औं गाउँसभा गर्दा अनौठो दृश्य देखिएको छ। सभामा गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र उपाध्यक्षले बजेट प्रस्तुत गर्ने नीतिगत ब्यवस्था रहेको छ। तर, उक्त...बाँकी

    सुनसरीको धरान मेधा हिमालयन कलेजमा स्वीस कन्ट्याक्टद्वारा एक महिने हस्पिटालिटी वर्कसप शुरु

    विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित “स्वीस कन्ट्याक्ट प्रोग्राम” अन्तर्गत मेघा हिमालयन कलेजमा एक महिने लामो हस्पिटालिटी वर्कसप शुरु भएको छ । आयोजित कार्यक्रम अन्तरगत होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्यायनरत...बाँकी

    अनौठो माया उपन्यासको अन्तरक्रिया एवं अडियो सार्वजनिक

    काठमाडौ। उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’द्वारा लिखित ”अनौठो माया” उपन्यासको एक समारोहबीच राजधानीमा उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले...बाँकी

    कैलालीमा किन भयो किसान र सशस्त्रबिच झडप ?

    धनगढी। कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबिच सोमवार झडप भएको छ। भारतीय सीमावर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो। बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी...बाँकी